नेपाललाई छौठो सफलता

images
  • 171
    SHARES
  • फाल्गुण १९, २०८० शनिबार
    नेपाललाई छौठो सफलता
    images

    काठमाडौँ, फागुन १९

    त्रिकोणात्मक टी-२० आई सिरिजमा नेदरल्यान्ड्ससँगको खेलमा नेपालले छौठो सफलता हात पारेको छ । कुशल मल्लले  नेपालले २ विकेट लिए सँगै छौठो सफलता हात पारेको हो ।

     
    त्यस्तै पहिलो बलमा प्रतिश जिसीले कप्तान स्कट एडवार्डलाई बोल्ड गरे भने पाँचौ बलमा म्याक्स ओडाउडलाई आउट गरेका हुन् । टस हारेर पहिले बलिङको निम्तो पाएको नेपालले पहिलो ओभरमै नेदरल्याण्ड्सको २ विकेट लिएको थियो । पहिलो ओभरमा करण केसीले चौथो र अन्तिम बलमा विकेट लिंदै सुखद सुरुआत गरेका थिए ।
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend