कांग्रेस माओवादी गठबन्धन भत्कियो,एमाले सहितको मन्त्रिपरिषद् आजै बनाउने

images
  • 201
    SHARES
  • फाल्गुण २१, २०८० सोमबार
    कांग्रेस माओवादी गठबन्धन भत्कियो,एमाले सहितको मन्त्रिपरिषद् आजै बनाउने
    images

    काठमाडौं, फागुन  २१-

    नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन भत्किएको छ । संक्रमणकालिन न्याय तथा राष्ट्रियसभा अध्यक्षको बिषयमा नेकपा एमाले र माओवादी केन्द्रका बिचमा सहमति भए पछि कांग्रेससँगको गठबन्धन भत्किएको हो ।

    एमाले सचिवालय बैठक पछि सो बारेमा औपचारिक जानकारी आएको हो । ‘आजै सरकार परिवर्तन र नयाँ मन्त्री परिषद बन्दै, सानो मन्त्रीमण्डलले आज सपथ लिनेछ,’ बैठक पछि एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए ।
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend