अपडेट : इलाममा ४० प्रतिशत मतदान

images
  • 159
    SHARES
  • बैशाख १५, २०८१ शनिबार
    अपडेट : इलाममा ४० प्रतिशत मतदान
    images

    १५ वैशाख, इलाम

    इलाम-२ को उपचिर्वाचनमा ४० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान खसेको हो ।

    केही केन्द्रमा धेरै र केहीमा थोरै खसेको हुँदा औसतमा ४० प्रतिशत मतदान भएको घिमिरेले बताए । बिहान ११ बजे सम्म २२ प्रतिशत मत खसेको थियो । इलामको ६ वटा पालिकाको ४२ वटा वडामा १४९ मतदान केन्द्र छन् ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend