बझाङमा १ बजेबाट मतगणना सुरु हुने

images
  • 135
    SHARES
  • बैशाख १६, २०८१ आइतबार
    बझाङमा  १ बजेबाट मतगणना सुरु हुने
    images

    कैलाली, वैशाख १६-

    बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना १ बजेबाट सुरु हुने भएको छ । अहिले बसेको सर्वदलीय बैठकले १ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो ।

    मतगणना छविसपाथिभेरा गाउँपालिकाबाट सुरु गर्ने समेत निर्णय भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसेको थियो । उक्त बैठकले थप आवश्यक आचारसंहितामा समेत बनाएको छ ।

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend