आज टी–२० विश्वकपमा अमेरिका र आयरल्याण्ड खेल्दै

images
  • 195
    SHARES
  • आषाढ १, २०८१ शुक्रबार
    आज  टी–२० विश्वकपमा अमेरिका र आयरल्याण्ड खेल्दै
    images

    टी–२० विश्वकपमा आज अमेरिका र आयरल्याण्डबीच  खेल हुँदैछ । लाउडरहिलमा हुने यो खेल नेपाली समयअनुसार राति सवा ८  बजे शुरु हुनेछ ।

    समूह ‘ए’ को अमेरिकाले ३ खेलमा २ मा जित हासिल गर्दै ४ अङ्क बटुलेको छ र दोस्रो स्थानमा  छ ।

    अमेरिकाले यो खेल जितेमा सुपर आठमा आफ्नो स्थान सुनिश्चित गर्नेछ । त्यस्तै आयरल्याण्डले भने यसअघि लगातार दुई खेलमा हार बेहोरेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend