देवघाट गाउँपालिकाका नवनिर्वाचित पदाधिकारीहरुको लागी प्रशिक्षण कार्यक्रम

images
  • 384
    SHARES
  • जेठ २५, २०७९ बुधबार
    देवघाट गाउँपालिकाका नवनिर्वाचित पदाधिकारीहरुको लागी प्रशिक्षण कार्यक्रम
    images
    286890810_130813679585255_2775920516308853563_n.jpgदेवघाट तनहुँ:करिस्मा गुरुङ
     
    तनहुँको देवघाट गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय र स्थानीय बिकास प्रशिक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा देवघाट गाउँपालिकाका नवनिर्वाचित पदाधिकारीहरुको लागि यहीँ मिति २०७९ साल जेठ २५ गते देखी २७ गते सम्म स्थानीय तह संचालन तथा प्रभाकारी सेवा प्रभाव विषयक प्रशिक्षण कार्यक्रम देवघाट ५ देवपुर स्थित कालीगण्डकी रिसोर्टको सभा हलमा आज बाट सुरु भएको छ।
    286890810_130813679585255_2775920516308853563_n.jpg
     
    सो प्रशिक्षण कार्यक्रम देवघाट गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरु देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापा,उपाध्यक्ष भुवनसिंह गुरुङ,देवघाट १ वडा अध्यक्ष मनी राज गुरुङ,देवघाट २ वडा अध्यक्ष मीन बहादुर राना,देवघाट ३ वडा अध्यक्ष टेक बहादुर आले,देवघाट ४ वडा अध्यक्ष मित्रलाल गुरुङ,देवघाट ५ वडा अध्यक्ष पुर्ण बहादुर कुँवर लगाएत कार्यपालिका सदस्य र वडा सदस्यहरुको सहभागीता रहेको थियो।
    287055555_130813746251915_779753778580793067_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend