आज बस्दै एमाले पोलिटब्यूरो बैठक

images
  • 131
    SHARES
  • भाद्र १८, २०८१ मंगलबार
    आज बस्दै एमाले पोलिटब्यूरो बैठक
    images

    काठमाडौँ, भदौ १८

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठक आज बस्दैछ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे पोलिटब्यूरो बैठक बस्न थालेको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिनुभयो ।

    उहाँका अनुसार बैठकमा यही भदौ १३ गतेको सचिवालय बैठकमा प्रस्तुत गरिएको पार्टीको वार्षिक कार्ययोजनाको मस्यौदालाई सुझावसहित अन्तिम रुप दिइने छ । बैठक आज र भोलि दुई दिन बस्ने जनाइएको छ । एमालेमा ९५ जनाको पोलिटब्यूरो रहेको छ । रासस
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend