नेपाल प्रिमियर लिगका लागि ८ जना मार्की खेलाडी सार्वजनिक

images
  • 192
    SHARES
  • भाद्र २८, २०८१ शुक्रबार
    नेपाल प्रिमियर लिगका लागि ८ जना मार्की खेलाडी सार्वजनिक
    images

    काठमाण्डौ

    नेपाल प्रिमियर लिग (एनपीएल) का लागि मार्की खेलाडी सार्वजनिक गरिएको छ ।

    रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, आसिफ शेख, कुशल भुर्तेल र कुशल मल्ल गरी आठ जना मार्की खेलाडी घोषणा गरिएको हो ।

    आउँदो मंसिर १६ देखि पुस ६ गतेसम्म हुने प्रतियोगिताका लागी मार्की खेलाडी सार्वजनिक गरिएको हो । क्यानका प्रवक्ता छुम्मी लामाले एनपीएल कमिटीले मार्की खेलाडीको छनोट गरेको बताउनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend