तस्विरमा एमालेको १० औं महाधिवेशन निर्माण स्थल

images
  • 143
    SHARES
  • मंसिर ९, २०७८ बिहीबार
    तस्विरमा एमालेको १० औं महाधिवेशन निर्माण स्थल
    images

    १०-१२ मंसिरसम्म हुन लागेको नेकपा एमालेको १०औँ महाधिवेशनस्थल निर्माण अन्तिम चरणमा पुगेकाे छ । यही क्रममा बुधबार दिउँसो नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले अवलोकन गरेका छन् । महाधिवेशनको मन्चमा चितवन झल्कने दिइनेछ । मन्चको अगाडि पट्टि चितवन राष्ट्रिय निकुन्जमा पाइने दुर्लभ एकसिंगे गैंडा, हात्ती, बाघ, अर्ना, मृगलगायतका जनावर अंकित साइन बोर्ड राखिएको छ ।

    2.jpg

    तस्बिर सबै : न्युज कारखाना

    6.jpg

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend