एनपीएलको उद्घाटन खेलमा विराटनगरविरुद्ध जनकपुरको शानदार जित

images
  • 204
    SHARES
  • मंसिर १५, २०८१ शनिबार
    एनपीएलको उद्घाटन खेलमा विराटनगरविरुद्ध जनकपुरको शानदार जित
    images

    काठमाडौं,मंसिर १५

    लहिरु मिलान्था र हर्ष थाकेरको शतकीय साझेदारीप्रेरित जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा विराटनगर किंग्सविरुद्ध आठ विकेटको सहज जित निकालेको छ ।

    शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले प्रस्तुत गरेको १२८ रनको मध्यम लक्ष्य जनकपुरले १५.३ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

    १५.३ ओभरमा १२७–२ को स्थिति हुँदा थाकेरले चौका प्रहार गर्दै जनकपुरको जित पक्का गरेका थिए ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend