बैठक बस्दै एमाले केन्द्रीय कार्यालयको

images
  • 124
    SHARES
  • जेठ २९, २०७९ आइतबार
    बैठक बस्दै एमाले केन्द्रीय कार्यालयको
    images

    काठमाडौं 

    नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ ।

    UML-Party-office-Chysal_20220612094144.jpg

     

    महासचिव अध्यक्ष तथा उपमहासचिव र सचिवहरू सदस्य रहने एमाले केन्द्रीय कार्यालयको बैठकले सोमबार बस्ने केन्द्रीय सचिवालय बैठकका कार्यसूचीहरू निर्धारण गर्ने नेकपा एमालेले जनाएको छ ।

    एमालेले केन्द्रीय सचिवालयको बैठक सोमबार दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालयमा बोलाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend