एनपीएल:विराटनगरले काठमान्डुलाई दियो ११८ रनको लक्ष्य

images
  • 168
    SHARES
  • मंसिर ३०, २०८१ आइतबार
    एनपीएल:विराटनगरले काठमान्डुलाई दियो ११८ रनको लक्ष्य
    images

    काठमाडौँ, मंसिर ३०-

    नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले किंग्सले काठमान्डु गुर्खाजलाई ११८ रनको लक्ष्य दिएको छ ।

    टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले १९.५ ओभरमा अलआउट हुँदै ११७ रन बनाएको हो ।

    विराटनगरका राजेश पुलामीले २५, दिपक बोहराले २०, स्कट इडवार्डले १५, बसिर अहमदले १३ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend