काठमाडौं, पुस २६
आईटीएल टी-२० खेल्न नेपाली क्रिकेटर दीपेन्द्रसिंह फेरि दुबई प्रस्थान गरेका छन् । गल्फ जायन्टमा आवद्ध भएका उनी आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।
Copyright © 2026 All right reserved to Bihanimedia Site By: SobizTrend