आईपीएल:आज लखनउ र दिल्ली खेल्दै

images
  • 159
    SHARES
  • बैशाख ९, २०८२ मंगलबार
    आईपीएल:आज लखनउ र दिल्ली खेल्दै
    images

    काठमाण्डौ

    इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज लखनउ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्स खेल्दैछन् ।

    लखनउमा हुने खेल नेपाल समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । आईपीएलमा सात खेलमा १० अङ्क रहेको दिल्ली दोस्रो स्थानमा छ । लखनउ ८ खेलमा १० अङ्कसहित पाँचौं स्थान छ ।

    हिजोको खेलमा शीर्ष स्थानमा रहेको गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई ३९ रनले पराजित गरेको थियो  ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend