वरिष्ठ नेता पौडेल : देशलाई सफल बनाउने अभियानमा लागेको छु

images
  • 101
    SHARES
  • आषाढ ६, २०७९ सोमबार
    वरिष्ठ नेता पौडेल : देशलाई सफल बनाउने अभियानमा लागेको छु
    images

    तनहुँ 

    नेपाली कांग्रेसका वरिष्ठ नेता एवं उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले देशलाई सफल बनाउने अभियानमा आफू लागिपरेको बताएका छन । 

    ram-chandra0poudel.............3.jpg

     

    जिल्लाका सञ्चारकर्मीसँग आज निवासमै कुराकानी गर्दै पौडेलले देशलाई सफल र समृद्ध बनाउने एकमात्र लक्ष्य रहेको उल्लेख गरे। 

    देशलाई असफल बनाउने षड्यन्त्र भइरहेको बताउँदै पौडेलले भने, “देशलाई असफल बनाएर अस्थिरतातर्फ लैजाने प्रयासलाई परास्त गर्नेतर्फ हामी सबै लाग्नुपर्छ, म त्यही अभियानमा निरन्तर लागिरहेको छु ।”

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend