यस्तो छ रवि लामिछाने नेतृत्वको पार्टीको कार्यालय

images
  • 96
    SHARES
  • आषाढ ७, २०७९ मंगलबार
    यस्तो छ रवि लामिछाने नेतृत्वको पार्टीको कार्यालय
    images

    काठमाडौं 

    सञ्चारकर्म छाडेर रवि लामिछानेले आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका छन् । उक्त पार्टीको केन्द्रीय कार्यालय सञ्चालनमा आएको छ ।  

    288894571_725017928753482_7673488764869693651_n_20220621160225 (1).jpg

     

    बसुन्धाराबााट पार्टीको कार्यालय सुभारम्भ भएको हो । मंगलबार घोषणा गरिएको पार्टीको कार्यालय सभापति लामिछानेले शुभारम्भ गरेका हुन् । 

    लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि आजै निर्वाचन आयोगमा निवेदनसमेत दिएका छन् । यो पार्टीमा २१ जना सदस्य रहेको जनाइए पनि नाम भने सार्वजनिक गरिएको छ । निवेदन दिँदै लामिछानेले नचिनिएका व्यक्तिहरु टीममा रहेको बताएका छन् । 

    उनले पार्टी दर्ता प्रमाण पत्र पाएका दिन अन्य सदस्यको नामबारे जानकारी दिने बताएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend