आशा लघुवित्तका स्वतन्त्र संचालक देबेन्द्र लाल श्रेष्ठले दिए राजिनामा

images
  • 85
    SHARES
  • आषाढ ९, २०७९ बिहीबार
    आशा लघुवित्तका स्वतन्त्र संचालक देबेन्द्र लाल श्रेष्ठले दिए राजिनामा
    images

    काठमाडौं 

    आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालक देबेन्द्र लाल श्रेष्ठले राजिनामा दिएका छन् ।

    Debendra-Lal-Shrestha_20220623111724.jpg

    लघुवित्तको असार ८ गते बसेको संचालक समितिको १०५औं बैठकले श्रेष्ठको राजिमा स्वीकृत समेत दिइ सकेको छ । उनले ब्यक्तिगत कारण देखाउदैं राजिनामा दिएको लघुवित्तले नेप्से मार्फत एक सूचना प्रकाशित गर्दै जानकारी दिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend