माओवादीका लागि निर्वाचन सामान्य चुनाव मात्रै होईन : प्रचण्ड

images
  • 136
    SHARES
  • चैत्र १०, २०७८ बिहीबार
    माओवादीका लागि निर्वाचन सामान्य चुनाव मात्रै होईन : प्रचण्ड
    images

    चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीका लागि निर्वाचन सामान्य चुनाव मात्रै नरहेको बताएका छन । माडीमा उनले सडक र पुल उद्घाटन गदै उनले भने,  ‘तपाईंहरु लाल माडी निर्माणको अभियानमा जुट्नु भएको छ,’ ‘त्यसको सफलताको शुभकामना व्यक्त गर्दछु। पार्टी नेतृत्व र जनप्रतिनिधिको हैसियतले म तपाईंहरुको साथमा हुनेछु।

    7.jpg

    । ‘निर्वाचन आउँछ जान्छ, जित र हार हुन्छ तर हाम्रो लागी यो निर्वाचन सामान्य चुनाव मात्र होइन,’ उनको भनाइ छ, ‘माओवादीले जित्दा मात्र संघीयता, लोकतन्त्र, गणतन्त्रको रक्षा हुनेछ।’

    चेपाङ समुदायको नमुना बस्तीको समेत उदघाटन गरेका प्रचण्डले त्यहाँका शहीद परिवारसँग भेटघाट समेत गरे । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend