एमालेको विभागका सचिव तोक्ने जिम्मा सचिवालयलाई

images
  • 195
    SHARES
  • चैत्र १०, २०७८ बिहीबार
    एमालेको विभागका सचिव तोक्ने जिम्मा सचिवालयलाई
    images

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय विभागका सचिव चयन गर्ने जिम्मा केन्द्रीय कमिटी बैठकले सचिवालय कमिटीलाई दिएको छ । बिहीबारको केन्द्रीय कमिटी बैठकले विभागको सचिव तोक्ने जिम्मा सचिवालय कमिटीलाई दिएको एक नेताले जानकारी दिए ।

    8.jpg

    केन्द्रीय कमिटी बैठकले यसअघि नै २२ वटा विभागका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकिसकेको छ । सचिव चयन गर्ने जिम्मेवारी पनि केन्द्रीय कमिटीलाई भए पनि बिहीबारको बैठकले सचिवालय कमिटीलाई दिएको हो ।

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend