एकीकृत समाजवादीको प्रथम केन्द्रिय परिषद् बैठक आज

images
  • 90
    SHARES
  • आषाढ १३, २०७९ सोमबार
    एकीकृत समाजवादीको प्रथम केन्द्रिय परिषद् बैठक आज
    images

    काठमाडौँ 

    नेकपा एकीकृत समाजवादीको प्रथम केन्द्रिय परिषद् बैठक आज (सोमबार) बस्दैछ।

    ekikrit-samajbadi-sachibalaya-baithak_20220604184806.jpg

     

    बैठकमा पार्टीको देशभर भएका साङ्गठानिक गतिविधि, स्थानीय तहको चुनावको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनाव लक्षित कार्यक्रम, हालै सम्पन्न केन्द्रिय कमिटीको बैठकमा प्रस्तुत भएका केही प्रतिवेदनमा छलफल गरिने पार्टी निकट स्रोतले जानकारी दिएको छ।

    त्यसैगरी, पार्टीका महासचिव डा. बेदुराम भुसालको राजनीतिक प्रतिवेदनमा विशेष छलफल गरिने कार्यक्रम छ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend