मिनेन्द्र रिजाल : पूर्व विशिष्ट पदाधिकारीलाई नयाँ सुविधा दिने कुरा अनुपयुक्त

images
  • 152
    SHARES
  • आषाढ १५, २०७९ बुधबार
    मिनेन्द्र रिजाल : पूर्व विशिष्ट पदाधिकारीलाई नयाँ सुविधा दिने कुरा अनुपयुक्त
    images

    काठमाडाैँ 

    नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पूर्व विशिष्ट पदाधिकारीलाई नयाँ सुविधा दिने कुरा अनुपयुक्त भएको बताएका छन् । 

    minendrarijal_20211010131014.jpg

     

    उनले बुधवार बिहान २ बजे एक ट्वीट गर्दै यस्तो बताएका हुन् । साथै उनले सर्वोच्च अदालतको निर्णय र आम जनभावना विपरीत रहेको यो काम तत्काल रोक्न माग समेत गरेका छन्  ।उनले लेखेका छन्,'पूर्व विशिष्ट पदाधिकारीलाई नयाँ सुविधा दिने कुरा अनुपयुक्त छ। साथै, सर्वोच्च अदालतको निर्णय र आम जनभावना विपरीत रहेको यो कार्य तत्काल रोकियोस्।'

    पूर्व विशिष्ट पदाधिकारीलाई नयाँ सुविधा दिने कुरा अनुपयुक्त छ। साथै, सर्वोच्च अदालतको निर्णय र आम जनभावना विपरीत रहेको यो कार्य तत्काल रोकियोस्।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend