कांग्रेस बैठक सकियो, आइतबार फेरि बस्ने

images
  • 136
    SHARES
  • चैत्र ११, २०७८ शुक्रबार
    कांग्रेस बैठक सकियो, आइतबार फेरि बस्ने
    images

    काठमाडौं ।  नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सकिएको छ । शुक्रबार अपराह्न पार्टी कार्यालय सानेपामा बैठक बसेको थियो । बैठक आइतबार पनि बस्ने नेताहरुले जनाएका छन् ।  आजको बैठकमा प्रदेश समितिका पदाधिकारीहरुले निर्वाचन र गठबन्धन लगायका विषयमा ब्रिफिङ गरेका छन्। 

    ROS_KTM_NCMEETING2_20220325182722.jpg

    शुक्रबारको बैठकमा प्रदेश १, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश समिति सभापतिहरुले स्थानीय तहको निर्वाचन र पार्टीको अवस्थाका बारेमा ब्रिफिङ गरेका हुन् । 
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend