नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू

images
  • 161
    SHARES
  • आषाढ २३, २०७९ बिहीबार
    नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू
    images

    काठमाडौँ 

    नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू भएको छ । आइतबारदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बैठक मंगलबार र बुधबार स्थगन भएपछि आज पुनः बसेको हो । 

    gg.jpg

    बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि असार १९ र २० गते केन्द्रीय सदस्यहरूले राखेका जिज्ञासा र धारणाहरूमाथि केन्द्रित रहेर जवाफ दिइरहेका छन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend