केनको दुई गोलमा टोटनहमले रेन्जर्सलाई हरायो

images
  • 143
    SHARES
  • श्रावण ८, २०७९ आइतबार
    केनको दुई गोलमा टोटनहमले रेन्जर्सलाई हरायो
    images

    काठमाडौँ  । 

    फरवार्ड ह्यारी केनको दुई गोल मद्दतमा इंग्लिस क्लब टोटनहम प्रि–सिजन टुर अन्तर्गत मैत्रीपूर्ण खेलमा रेन्जर्सलाई २-१ अन्तरले पराजित गरेको छ ।

    harry-kane-dnanewsnepal_20220724075637.jpg

    एन्टोनियो मिर्को कोलाकको गोलसंगै रेन्जर्सले सुरुवाती अग्रता लिएको थियो । तर, १-० ले पछि परेको स्थितिमा इंग्ल्यान्ड अन्तर्राष्ट्रिय खेलाडी केनले लगातार दुई गोल गर्दै टोलीको हार टारे ।यसै समरमा अनुबन्ध भएका वाइवेस बिसोउमा, रिचार्लिसन, इभान पेरिसिक, क्लेमेन्ट लिन्लेट लगायत खेलाडी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend