भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री देउवा

images
  • 181
    SHARES
  • चैत्र २१, २०७८ सोमबार
    भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री देउवा
    images

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निमन्त्रणामा देउवा भारत पुगेका थिए । 

    deuba-return_20220403205123.jpg

    भारतको ३ दिने भ्रमण सकेर देउवा आइतबार साँझ स्वदेश फर्किएका हुन् । भारत भ्रमणका क्रममा देउवाले भारतीय समकक्षी मोदीसँग एक्ला एक्लै वार्तासहित प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो । 

    मोदीसँगको भेटमा देउवाले सीमा समस्याको विषयमा समेत कुरा उठाएका थिए । देउवाको भ्रमणका क्रममा नेपाल र भारतबीच ४ वटा विषयमा सम्झौता समेत भएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend