राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले लेजेन्ड्स क्रिकेट लिग खेल्ने

images
  • 133
    SHARES
  • श्रावण ८, २०७९ आइतबार
    राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले लेजेन्ड्स क्रिकेट लिग खेल्ने
    images

    काठमाडौं ।

    नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले लेजेन्ड्स क्रिकेट लिग खेल्ने भएका छन् । भारतमा आयोजना हुने प्रतियोगितामा आफ्नो सहभागिता हुने खड्काले फेसबुक मार्फत जानकारी गराएका हुन् ।

    paras_khadka1_t6qJIpNl64_20220724192128.jpg

    प्रतियोगिता आगामी सेप्टेम्बरदेखि अक्टोबरसम्म हुनेछ । प्रतियोगितामा विश्व भरका पूर्व खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा ४ टोली हुनेछन् । जसमा ११० लेजेन्ड्स खेलाडी हुनेछन् ।

     

    प्रतियोगितामा कुल १५ खेल हुनेछ । यस पटक पारससहित ५० खेलाडी पक्का भइसकेको लेजेन्ड्स लिग क्रिकेटले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend