निर्वाचन सम्बन्धमा संयुक्त विज्ञप्ति जारी गर्ने सत्ता गठबन्धनको निर्णय

images
  • 116
    SHARES
  • चैत्र २५, २०७८ शुक्रबार
    निर्वाचन सम्बन्धमा संयुक्त विज्ञप्ति जारी गर्ने सत्ता गठबन्धनको निर्णय
    images

    काठमाडौं । सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनका लागि गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिले निर्वाचन सम्बन्धमा संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको छ ।

    thumb-2_20220408130604.jpg

     

    शुक्रबार बालुवाटारमा बसेको बैठकले स्थानीय चुनावमा देशव्यापी तालमेलको आह्वान गर्दै संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको हो । 

    बैठकमा सहभागि एक नेताका अनुसार रामचन्द्र पौडेलको संयोजकत्वमा बनेको कार्यदलले अहिले त्यसको तयारी गरिरहेको छ । एक दुई दिनभित्रै वक्तव्य आउने बताइएको छ । बैठकमा चुनावी तालमेलबारे सैद्धान्तिक छलफल पनि भएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend