नेकपा माओवादी केन्द्रले सेति भतेरिमा शेल कमिटी गठन अध्यक्ष श्याम गुरुङ

images
  • 452
    SHARES
  • चैत्र २६, २०७८ शनिबार
    नेकपा माओवादी केन्द्रले सेति भतेरिमा शेल कमिटी गठन अध्यक्ष श्याम गुरुङ
    images

    देवघाट तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ सेतीभतेरीमा नेकपा माओवादी केन्द्र देवघाट ५ ले एक कार्यक्रमको आयोजना गरि नेकपा माओवादी केन्द्रको शेल कमिटी गठन गरिए छ। सो १५ सदस्यी कमिटीमा अध्यक्ष श्याम गुरुङ र सचीवमा रोहित तामाङ सहित अन्य सदस्यहरु सर्वसहमत चयन भएको छ।

    277944050_2206635759474600_1969276798671143821_n.jpg

    कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउकमिटिका उपाध्यक्ष जयकृष्ण सुवेदी,देवघाट गाउकमिटिका सचिव किरण सुवेदी,अखिल क्रान्तिकारी महिला संघ अध्यक्ष सुशील नेपाल लगाएतको उपस्थिति रहेको थियो भने देवघाट ५ वडा नेकपा माओवादी केन्द्रका अध्यक्ष दुर्गालाल गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

    277757890_1005158307063980_1446230678149210850_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend