देवघाट तनहुँ:साउन १६
नहुँको देवघाटधाम तिन वटा जिल्लाले घेरिएको सुन्दर नगरी वेणी संगममा स्नान/पुजाआर्चना बोलबम मेला भर्नको लागी आन्तरिक तथा बाह्य श्रद्धालु भक्तजनहरुलाई लगातार परीरहेको झरीबर्षाले रोक्न सकेन:झरीबर्षा निरन्तर परि रहदा पनि कुनै प्रभाव नमानी श्रद्धालु भक्तजनहरु घुइँचो उत्तिकै:
(फोटो फिचर)




























