तेस्रो संस्करणको एनबीएल जेठमा हुने

images
  • 131
    SHARES
  • चैत्र २७, २०७८ आइतबार
    तेस्रो संस्करणको एनबीएल जेठमा हुने
    images

    काठमाडौं । महिला तथा पुरुष सहभागी नेपाल बास्केटबल लिग (एनबीएल) आगामी जेठ पहिलो साताबाट सुरु हुने भएको छ । आयोजक नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडले  आइतबार पत्रकार सम्मेलनमार्फत  पुरुष बास्केटबल ७ जेठदेखि र महिला लिग १८ जेठदेखि सुरु हुने जनाएको हो ।दुई महिना चल्ने प्रतियोगिताको दुवै विधाका प्लेअफ चरणका खेलहरू ३२ असारदेखि सुरु हुने र फाइनल खेल ७ साउनमा हुनेछ ।

     

    hh.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend