घोषणापत्र टुंग्याउन कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

images
  • 142
    SHARES
  • चैत्र २८, २०७८ सोमबार
    घोषणापत्र टुंग्याउन कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
    images

    काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। यही चैत ३० का लागि पार्टी केन्द्रीय कार्यालय ललितपुरमा मा बैठक बोलाएको हो।स्थानीय तह निर्वाचनको घोषणापत्रलाई अन्तिम रुप दिनको लागि बैठक बोलाएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। 

    congress_Yp8RAlWcB3_20220228132025.jpg

    बैठक केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरुलाई बैठकमा उपस्थित हुन आग्रह गरेका छन्। 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend