भियोमाको ‘बालेन शाह जिताउ’ र्‍याप

images
  • 152
    SHARES
  • चैत्र २८, २०७८ सोमबार
    भियोमाको ‘बालेन शाह जिताउ’ र्‍याप
    images

    काठमाडौँ । र्‍यापर भियोमाले काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी दिन लागेका र्‍यापर तथा स्टक्चरल इन्जिनियर बालेन शाहलाई जिताउन आह्वान गर्दै गीत सार्वजनिक गरेका छन्।उनको आफ्नै युट्युब च्यानलबाट यो र्‍याप सार्वजनिक भएको हो। र्‍यापले ‘अब युवाको पालो’ भन्दै बालेन यो पदका लागि किन योग्य छन् र भोलि बालेनले के गर्छन् भनी व्याख्या गरिएको छ।

    safe_image_20220411162310.jpg

     

    दुई मिनेट लामो र्‍यापमा नेपाली र्‍याप क्षेत्रका केही कलाकारले पनि ‘अब युवाको पालो, बालेन शाहको पालो’ भन्दै ‘लिप्सिङ’ गरेका छन्।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend