नेपालले टस हार्‍यो

images
  • 139
    SHARES
  • भाद्र १७, २०७९ शुक्रबार
    नेपालले टस हार्‍यो
    images

    काठमाडौं ।

    केन्याविरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो ।

    nepal-cricket-team_20220828143250.png

     

    नेपालले केन्यामा तीन खेलको एकदिवसीय शृंखला खेल्नेछ । केन्याविरुद्ध मैदान उत्रदा नेपाल एकदिवसीय सिरिजमा सुखद सुरुआतको योजनामा हुनेछ । नेपाल एकदिवसीय सिरिज समेत आफ्नो बनाउन चाहन्छ ।

     

    नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend