गठबन्धन बैठक : नेतृत्व बाँडफाँट टुंगो लगाउन निर्देशन

images
  • 153
    SHARES
  • चैत्र ३०, २०७८ बुधबार
    गठबन्धन बैठक : नेतृत्व बाँडफाँट टुंगो लगाउन निर्देशन
    images

    काठमाडौं । सत्ता गठबन्धनका दलहरुको बैठकले स्थानीय तह निर्वाचनका लागि गठबन्धन र उमेदवारको टुंगो लगाउन निर्देशन दिएको छ ।

    आज बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकले यस्तो निर्देशन दिएको हो । नेतृत्व बाँडफाँट गरेर केन्द्रमा पठाउन जिल्ला संयन्त्रलाई निर्देशन दिएको हो । 

    गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् । आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन तोकिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend