दाङ–१ मा एमालेबाट शान्ता चौधरीको उम्मेदवारी

images
  • 91
    SHARES
  • आश्विन २३, २०७९ आइतबार
    दाङ–१ मा एमालेबाट शान्ता चौधरीको उम्मेदवारी
    images

    दाङ

    आउँदाे मङ्सिर ४ गते हुने चुनावमा प्रतिनिधि सभातर्फ दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेकी शान्ता चौधरीले उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।

    vvbbb.jpg

    आज आइतवार जिल्ला अदालत परिसर लमहीमा रहेको निर्वाचन कार्यालयमा पुगेर चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

    यस्तै प्रदेश सभातर्फ एमालेबाट क्षेत्र नं. १ (क) मा गंगाराम भट्टराई र १ (ख) मा कुलबहादुर केसीले उम्मेदवारी दर्ता गराउनुभएको  छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend