तनहुँ-१ मा नेता पौडेलको उम्मेदवारी

images
  • 100
    SHARES
  • आश्विन २४, २०७९ सोमबार
    तनहुँ-१ मा नेता पौडेलको उम्मेदवारी
    images

    तनहुँ 

    तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार ४ बजेतिर मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् । पौडेलको प्रस्तावकमा सरिता गुरुङ र समर्थकमा सहदेव अधिकारी छन् । 

    rffffffffffffffffff.jpg

     

    २०७४ को निर्वाचनमा पौडेलले तत्कालीन नेकपा एमालेका उम्मेद्‌वार कृष्णकुमार श्रेष्ठ (किसान) सँग पराजित भएका थिए ।

    yhhbbnn.jpgoooo.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend