सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, साँझ फेरि बस्दै

images
  • 155
    SHARES
  • बैशाख ५, २०७९ सोमबार
    सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, साँझ फेरि बस्दै
    images

    काठमाडौं । स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ । बैठक आजै फेरि बस्ने गरी स्थगित भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

    प्रधानमन्त्री निवासमा बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुसहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक बसेको थियो । यो बैठकले पालिकाहरुमा भागबण्डा मिलाउने भनिएको थियो ।

    आइतबारको बैठक पनि निष्कर्षविहीन भएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend