आँबुखैरेनीको सानोभञ्ज्याङ्गमा महिलाहरुको लागि ५ दिने उद्घोषण तालिम

images
  • 153
    SHARES
  • बैशाख ५, २०७९ सोमबार
    आँबुखैरेनीको सानोभञ्ज्याङ्गमा महिलाहरुको लागि ५ दिने उद्घोषण तालिम
    images

    आँबुखैरेनी, ४ वैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिका ५ स्थित सानोभञ्ज्याङ्गमा स्थानीय महिलाहरुको लागि ५ दिने उद्घोषण तालिम दिएको छ। आँबुखैरेनी गाउँपालिका वडा नं. ५ को कार्यालयको आर्थिक सहयोग र भूमिका टेक्निकल सर्भिस प्रालिको प्राविधिक सहयोगमा स्थानीय महिलाहरुको लागि ५ दिने उद्घोषण तालिम दिएको हो।

    चैत ३० गतेदेखि सुरु भएको तालिम आज सकिएको हो। करिब १९ जना स्थानीय महिलाहरु सहभागी तालिममा पत्रकार पवन पौडेल र चित्र सोल्टि गुरुङले सहजिकरण गरेका थिए।

     

    images

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend