गोरखा गण्डकी गापाको अध्यक्षमा माओवादी केन्द्रबाट दिपक तिमिल्सिना सर्वसम्मत सिफारिश

images
  • 182
    SHARES
  • बैशाख ५, २०७९ सोमबार
    गोरखा गण्डकी गापाको अध्यक्षमा माओवादी केन्द्रबाट दिपक तिमिल्सिना सर्वसम्मत सिफारिश
    images

    भुम्लिचोक, ४ वैशाख । गोरखाको गण्डकी गाउँपालिकाको अध्यक्ष उम्मेद्वारको लागि नेकपा माओवादी केन्द्रले दीपक तिमल्सिना ‘साकार’लाई सिफारिस गरेका छन् ।

    \आज बसेको माओवादी केन्द्रको गाउँ कमिटीको बैठकले तिमल्सिनालाई सर्वसम्मतले अध्यक्ष उम्मेद्वारका लागि सिफारिस गरिएको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend