मुग्लिन, ४ बैशाख । चितववनको इच्छाकामना गाउँपालिका वडा नं. ५ को वडाध्यक्षमा माओवादी केन्द्रबाट दावी गर्ने बढेका छन्। यस अघि २ जनाले आंकक्षा गरेकोमा आज भएको वडा कमिटि बैठकमा ४ जनाले दावी गरेका छन्।
वडाध्यक्षमा दावी गर्नेहरुमा रामप्रसाद बोहोरा, अप्सरा पौडेल, लाल बहादुर विक र झलक गुरुङ रहेका छन्।



