बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

images
  • 168
    SHARES
  • बैशाख ६, २०७९ मंगलबार
    बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु
    images

    काठमाडौं ।सत्ता गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो।वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सिट बाँडफाँटको टुंगो लगाउन गठबन्धनको बैठक बसेको हो।

    सोमबार पनि दिनभरजसो गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका थिए। तर छलफल टुंगोमा नपुगेपछि आज फेरि बैठक बसेको हो।विशेषगरी महानगर र उपमहानगरको भागबण्डा मिलाउन सत्ता गठबन्धनका नेताहरुले पछिल्लो केही दिनदेखि करसत गरिरहेको भए पनि निष्कर्ष निस्किसकेको छैन।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend