दशौं राष्ट्रिय खेलकुद २०८१ को मंसिर २ गतेदेखि ९ गतेसम्म हुने

images
  • 105
    SHARES
  • कार्तिक ३, २०७९ बिहीबार
    दशौं राष्ट्रिय खेलकुद २०८१ को मंसिर २ गतेदेखि ९ गतेसम्म हुने
    images

    ३ कात्तिक, काठमाडौं । दशौं संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ सालको मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ ।

    गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुदको समापन समारोहमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले दशौंको मिति घोषणा गरेका हुन् ।

    9th-nation-games-1024x624.jpg
    राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले दशौंको मिति र स्थान तय गरेको उनले जानकारी दिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend