सुरेन्द्र पाण्डेसंग बहस गर्न डराए विश्व पौडेल

images
  • 92
    SHARES
  • कार्तिक ६, २०७९ आइतबार
    सुरेन्द्र पाण्डेसंग बहस गर्न डराए विश्व पौडेल
    images

    चितवन, खैरहनी, कात्तिक ६-

    नेपाली कांग्रेसको तर्फबाट चितवन क्षेत्र नं १ का उम्मेदवार डा. विश्व पौडेल पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेसंग विकासका मुद्दामा बसह गर्न डराएका छन् ।

    312313587_1077123069600881_8184964342869175695_n.jpg

    प्राइम टलिभिजनले सञ्चालन गर्दै आएको जनतासंग सिधा कुरा नामक कार्यक्रममा पौडेल र पाण्डे बीच विकासका मुद्दाहरुमा बहस गर्न दुबै उम्मेदवारहरुलाई बोलाइएको थियो । आज १२ बजे खैरहनीमा निर्धारण गरेको सो कार्यक्रम योजना आयोगका निर्वतमान उपाध्यक्ष समेत रहेका पौडेल नआउने भएपछि स्थगित भएको छ । पाण्डेसंग बहस गर्न नसके निर्वाचन प्रभावित हुने डरले पौडेल कार्यक्रममा नआएको बुझिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend