कांग्रेस शीर्ष नेताहरुको बैठक जारी

images
  • 129
    SHARES
  • बैशाख १०, २०७९ शनिबार
    कांग्रेस शीर्ष नेताहरुको बैठक जारी
    images

    काठमाडौं । महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको शीर्ष नेताको बैठक जारी छ ।

    gg.jpg

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वर्तमान र पूर्व पदाधिकारीबीचको छलफल सुरु भएको हो । शीर्ष नेताको बैठकमा नेता शेखर कोइरालालाई पनि बोलाइएको एक नेताले जानकारी दिए । शीर्ष नेताबीच सहमति जुटेपछि शनिबार नै कार्यसम्पादन समितिको बैठक बस्ने नेताहरुले बताएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend