प्रधानमन्त्री देउवाले बाँडे आफ्ना उमेदवारलाई ७ करोड २२ लाख बाटो खर्च

images
  • 79
    SHARES
  • कार्तिक २०, २०७९ आइतबार
    प्रधानमन्त्री देउवाले बाँडे आफ्ना उमेदवारलाई ७ करोड २२ लाख बाटो खर्च
    images

    काठमाडौं, कात्तिक २०–

    प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका प्रतिनिधिसभा र प्रदेश सभाका प्रत्यक्षतर्फ उम्मेदवारलाई सात करोड २२ लाख रुपैयाँ बाँडेका छन् । प्रतिनिधिसभाका उम्मेदवारलाई चार लाखसम्म र प्रदेश सभाका उम्मेदवारलाई दुई लाखसम्मका दरले टिकटसँगै ‘बाटो खर्च’ दिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले हुन्।

     
    deuwa-1.webp

    देउवाले प्रतिनिधिसभा र प्रदेश सभाका दुई सय ७० उम्मेदवारलाई प्रधानमन्त्री देउवाले टिकटसँगै सात करोड २२ लाख बाटो खर्च बाँडेका हुन्। अरू खर्च भने उम्मेदवार स्वयंले पार्टीको तल्ला कमिटी र शुभेच्छुकमार्फत संकलन गर्न सक्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend