घरदैलोमा व्यस्त उम्मेदवार हरि बहादुर चुमान

images
  • 229
    SHARES
  • कार्तिक २३, २०७९ बुधबार
    घरदैलोमा व्यस्त उम्मेदवार हरि बहादुर चुमान
    images

     देवघाट तनहुँ:कात्तिक २३- तनहुँ निर्वाचन १ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार हरि बहादुर चुमान घर दैलोमा व्यस्त छन् ।

    314426066_163629959636960_8884605672584032787_n.jpg

    313003292_163040046362618_2479232382793554468_n.jpg

    चुमान देवघाट गाउँपालिकाको विभिन्न स्थानमा मतदाताहरु संग भेटगरी सल्लाह सुझाव लिएको थियो। आज बद्रीमुक्ति टोल बिकास संस्थाको अन्तक्रिर्या कार्यक्रमलाई सम्बोधन गर्दै चुमानले आफु निर्वाचित भए पछि मोटररेएवल बाटो,खानेपानी समस्या,अव्यवस्थित बसोबास लाई पहिलो प्राथमिकतामा राख्ने बताए। साथै चुमानको पक्षमा मत माग्न घरदैलोमा दाजुभाइ तथा महिला दिदिबहिनीहरु सक्रिय भएर लागेका छन् ।

    313374318_163630386303584_1411964173501633255_n.jpg

    माओवादी केन्द्रका चुमान मंसिर ४ मा हुने निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनबाट तनहुँका १ (ख) का साझा उम्मेदवार हुन् । गठबन्धनबाट प्रतिनिधि सभा तनहुँ १ मा नेपाली कांग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार छन्।

    314442259_163630599636896_2867146093557181759_n (1).jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend