आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट ऋषि के.सी.

images
  • 169
    SHARES
  • बैशाख १०, २०७९ शनिबार
    आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट ऋषि के.सी.
    images

    आँबुखैरेनी, १० वैशाख । आसन्न स्थानीय तह निर्वाचनमा तनहुँको आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट ऋषि के.सी. उम्मेद्वार पक्का भएको छ। शुक्रबार बसेको प्रदेश सचिवालय बैठकले आँबुखैरेनीको अध्यक्षमा ऋषि के.सी.लाई उम्मेद्वार बनाउने निर्णय गरेको हो।

    aaaaaa.jpg

    प्रदेश कमिटिले तनहुँको आँबुखैरेनी गाउँपालिकाको अध्यक्षको मात्रै टुंगो लगाईएको छ । यद्यपि अझैपनि उपाध्यक्षको उम्मेद्वार भने टुंगो लगाईसकेको छैन ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend