कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक

images
  • 152
    SHARES
  • बैशाख ११, २०७९ आइतबार
    कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक
    images

    काठमाडौँ 

    नेपाली काँग्रेसले आसन्न स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ ।

    kkk.jpg

    आज (आइतबार) पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा उक्त घोषणापत्र सार्वजनिक गरिएको हो ।
    पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा तथा वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend