रामचन्द्रको चुनावी सभामा प्रचण्डले भने : तनहुँले प्रधानमन्त्री पाउने अवसर छ

images
  • 149
    SHARES
  • कार्तिक २८, २०७९ सोमबार
    रामचन्द्रको चुनावी सभामा प्रचण्डले भने : तनहुँले प्रधानमन्त्री पाउने अवसर छ
    images
    २८ कात्तिक, तनहुँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको प्रधानमन्त्री बन्ने संभावना रहेको बताएका छन् ।

    तनहुँ क्षेत्र नम्बर १ का सत्तारुढ गठबन्धनका उम्मेदवार पौडेलको चुनावी सभामा पुगेका प्रचण्डले तनहुँबाट चुनाव जिताएर पठाए उनको प्रधानमन्त्री हुने संभावना रहेको बताएका हुन् ।

    ‘रामचन्द्र जीलाई जिताएमा तनहुँले प्रधानमन्त्री पाउने अवसर पाएको छ,’ प्रचण्डले भने, ‘तनहुँले यो अवसर गुमाउनु हुँदैन ।’

  • सम्बन्धित विषय:

  • # पुष्पकमल दाहाल प्रचण्ड
  • Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend