धादिङमा गठबन्धन सरकारले उम्मेदवारको टुंगो,भागवण्डा यस्तो

images
  • 151
    SHARES
  • बैशाख ११, २०७९ आइतबार
    धादिङमा गठबन्धन सरकारले उम्मेदवारको टुंगो,भागवण्डा यस्तो
    images

    काठमाडौं । धादिङमा गठबन्धन सरकारले उम्मेदवारको टुंगो लगाएको छ।

    ll.png

    नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको संयोजकत्वमा बसेको बैठकले धादिङ जिल्लाको नगरपालिका प्रमुख, उप-प्रमुख र गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवारी टुंगो लगाएको होधादिङ जिल्ला अन्तर्गत रहेका नगर, गाउँपालिकाहरू

    १. निलकण्ठ नगरपालिका प्रमुख- नेपाली कांग्रेस
    उपप्रमुख-नेकपा माओवादी केन्द्र

    २. धुनिबेसी गाउँपालिका प्रमुख – नेकपा एकीकृत समाजवादी
    उपप्रमुख – नेपाली कांग्रेस

    ३ खनियाबास गाउँपालिका अध्यक्ष- नेपाली कांग्रेस
    उपाध्यक्ष- नेकपा माओवादी केन्द्र

    ४ सिद्धलेक गाउँपालिका अध्यक्ष  नेपाली कांग्रेस
    उपाध्यक्ष – नेकपा एकीकृत समाजवादी

    ५ रुविभ्याली गाउँपालिका अध्यक्ष –नेकपा (माओवादी केन्द्र)
    उपाध्यक्ष – नेपाली कांग्रेस

    ६ गंगाजमुना गाउँपालिका अध्यक्ष – नेपाली कांग्रेस
    उपाध्यक्ष – नेकपा एकीकृत समाजवादी

    ७ गल्छी गाउँपालिका अध्यक्ष – नेकपा एकीकृत समाजवादी
    उपाध्यक्ष – नेपाली कांग्रेस

    ८ गजुरी गाउँपालिका अध्यक्ष – नेकपा माओवादी केन्द्र
    उपाध्यक्ष – नेपाली कांग्रेस

    ९ थाक्रे गाउँपालिका  – पाँच दलीय गठबन्धनको जिल्ला स्तरीय संयन्त्रले समन्वय गरी टुंग्याउने

    १० ज्वालामुखी गाउँपालिका अध्यक्ष – नेपाली कांग्रेस
    उपाध्यक्ष – नेकपा एकीकृत समाजवादी

    ११ त्रिपुरा सुन्दरी गाउँपालिका अध्यक्ष – नेपाली कांग्रेस
    उपाध्यक्ष – नेकपा माओवादी केन्द्र

    १२ नेत्रावती गाउँपालिका अध्यक्ष – नेपाली कांग्रेस
    उपाध्यक्ष – नेकपा माओवादी केन्द्र

    १३ बेनिघाट गाउँपालिका अध्यक्ष – नेकपा माओवादी केन्द्र
    उपाध्यक्ष नेकपा एकीकृत समाजवादी

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend